Posted by: RBaral March 13, 2011
Bijaya Kumar's Pathetic Writing
Login in to Rate this Post:     0       ?        
पिरेका कुरा खुब मन पर्थे अरु बेला, यतिबेला के भो क भो खै| 

नेपालमा हरेक बिधामा हेर्ने भने, जो सुकैले पनि फलाना (फलानाचाहीं ठूलाबडा है, यो प्रसंगमा) संग म उठ बस गरेको हो भनेर भनेकै हुन्छन| बिजय कुमारले पनि तेही घुसाई दियो, के गर्ने?

मैले फलानो संग एती घण्टा कुरा गरेको छु, बसेको छु, उठेको छु, जांड पिएको छु, भनेर नै credibility  पुस्टी गरिन्छ, तेस्तै चलन छ, विजय कुमार पाण्डेले तेही गर्यो होला!!   
Read Full Discussion Thread for this article