Posted by: _____ March 13, 2011
Ashamed of being a Nepali
Login in to Rate this Post:     0       ?        

हाम्रो नेता हरु एकदमऐ लाछी छन, आझ कती जन त एस्तो कुर उथौनीए लाई anti Indian पनि भन्न बेर लगौदैनन। नेपाल र नेपाली को जिउ धन को बारेमा बोल्नु भनेको anti Indian हुनु होइन, पत्रकार ले खबर लेरये अब सरकार को काम एस्लाई अन्त्यन्त गम्भिर्त पूर्वक लिएर अनुसन्धान गर्न पर्छ। किन BSF ले तेसो गरीए। तिनी हरु ले बिथ्ह म एक जन नेपाली को ज्यान ले को रहेछ भनीए, त्यो BSF जबन लाई नेपाल को कनुन अनुसार सजय दिलौन नेपाल फर्कौन माग गर्नु  पर्छ । western countries जुन देशमा अपराध गर्या हो तेही देश को कनुन अनुसार हुन्छ र सरकार ले तेसो माग गर्नु भनेको ईन्डिया को against मा गको होइन नेपाली को रक्षा गरेको मात्र हो। र एदी त्यो ब्यक्ती कुनै अपराधीक गतिबिदी म संलग्न रहेछ भने पनि तिनी हरुले उस्लाई नेपाल सरकार मार्फत पक्डन लगएर नेपाल मै उस्लाई कनुन अनुसार गर्न पर्छ  र ईन्डिया मा कुनै अपराध गरेको रहेछ भने ईन्डिया लाई सुम्पे पनि हुन्छ त्यस्तो मान्छे लाई।

तर देश को नेता हरु तेसै दराउछन के गर्नु आशामरु हरु नेता भा छन हामी का
Last edited: 13-Mar-11 12:01 PM
Read Full Discussion Thread for this article