Posted by: chamatkar March 13, 2011
Bijaya Kumar's Pathetic Writing
Login in to Rate this Post:     0       ?        
 यो साझा मा कस्ता कस्ता जनावर आउन थाले ..

एउटा पिचास  ..
साँघुरो विचार बुझेर खुबै  फराकिलोजरि बुझेजस्टो गरि अरुसंग पिचासीनु पर्ने ...हरेक कुरा मा देख्छु पिचास्याछ पिचास्याछ ! येस्तो संसार को बोझ ,केइ नबुझ्ने पिचास लाइ मान्छे संग किन निउ खोज्नु पर्ने ?पिचास ले मान्छे खान र तर्साउन मात्र जान्दछ ,तर मान्छे पिचासहरु संग हारेर पनी जीत के र कसको हो भनेर बुझेको हुन्छ ...साझा मा आयो ..जुन बिसय मा नि प्याच्च घिनलाग्दो जरी  बोल्यो ...

अर्को फेरी पिरे ..
आँफु ले एक डोको खुर्सानी  घिचेर रातो न पिरो भाछ..
थाम्न नसकी तो सडेको खुर्सानीको बेथा हामीलाई फाल्न खोज्छ ..

अर्को आयो फेरी नयाबिधार्थी ..
नया बिधार्थी लाइ केइ पनि थाहा छैन ..पैला पुरानो हुने अनि छलफल गर्ने !माओबादी को समर्थन गरे जस्तै हो 
Last edited: 13-Mar-11 03:58 AM
Read Full Discussion Thread for this article