Posted by: _____ March 11, 2011
ल नेपालमा सुन र तामाको पहाड रहेछ भन्ने पनि थाहा भयो..
Login in to Rate this Post:     0       ?        

हुन त पत्ता लगेको खानि आर्थिक रूप मा सम्भाब्य छ कि छैन धेरै अध्ययन गर्न पर्छ तर पनि अर्थ शास्त्र को बिविन्न मोडेल र काम गरै को तरिक बादलए सुरु मा अर्थिक रूप्मा सम्भब नवएको देखिये क खानि हरु पनि पछी प्रयोग मा आएक छन.
जस्ताइ उतह को ओपेन पिट खानि, सुरु मा निक्केल र सुन को लागि सुरु गरिएको यो खानि पछी तमा को लागि प्रख्यत हुन गो, अहिलीए एस्तो महँगो पेट्रोल को बेला पनि यो खानि सन्चालन वाइ राखेको छ।
तल को पढ्नुस्

The classic copper porphyry orebody is not only huge but also enjoys a fairly uniform distribution of sulphide mineralisation, mainly chalcopyrite. The existing pit will be worked out by 2013, but open pit and then underground mining will continue after that. As of end-2009, proven and probable open-pit reserves totalled 524Mt grading 0.47% copper, 0.044% molybdenum, 0.25g/t gold and 2.08g/t silver. Total mineral resources were 647Mt at 0.477% copper, 0.18g/t gold, 0.034% molybdenum and 2.1g/t silver.

http://www.mining-technology.com/projects/bingham/

नेपाल मा सुरु मा ८३,००० मेगवत्त बिजुली वनीए पनि अहिलीए १,००,०००-१२०,००० मेगवत्त सम्मा को सम्भाबना देखिन्छ, पहिलीए दुर्गाम वनेर जन नसकिनीए थम मा अहिलीए बिजुली निक्कल्न सकिन्छ

तेस्ताइ क्यानाडा मा ओिल सन्द बाट तेल निकल्न सम्भब वएको छ पहिलीए यो आर्थिक रूप मा सम्भब थिएन एक बारेल तेल  निकल्न २०-३० डोल्लर लाग्छ तेस्करन jaba एस्अंमा तेल को पैसा माथि रहन्छ तब सम्मा यो पोस्सिब्ले छ। खानि त धेरै को छन तर राम्रो सँग अध्ययन भएको छैन

नेपाल मा सुरु मा ८३,००० मेगवत्त बिजुली वनीए पनि अहिलीए १,००,०००-१२०,००० मेगावात्त सम्मा को सम्भाबना   दूर्गम् भनेर जान नसकिने ठाममा अहिले  बिजुली निक्कल्न सकिन्छ

तेस्तै क्यानाडा मा oil sand बाट तेल निकल्न सम्भब वएको छ पहिलीए यो आर्थिक रूप मा सम्भब थिएन एक बारेल तेल  निकल्न २०-३० डोल्लर लाग्छ तेस्करन जब सम्मा  तेल को पैसा माथि रहन्छ तब सम्मा यो सम्भब  छ। नेपाल को सन्दर्भ मा  खानि त धेरै को छन तर राम्रो सँग अध्ययन वाइ सक्या छैन, दोस्रो कुर बजार को समस्या पनि छ, हाम्रो बजार वनेको भरत हो
भरत बहेक तेस्रो देश मा बेच्न थालयो कि भरत ले बिविन्न बहन निकल्छ त्यो सबै लाई थाहा भएकै  कुरा हो आनी भारत ले नेपाली  समान  सस्तो मा किन्न खोछ कौदी को वौ मा , मुख्य सम्स्य तेही हो। अब कुनै कम्पनीले किन झंझट मोल्ने तेस्को लागि? राजनीतिक स्थिरिता नभएका देशमा पनि टन्न खानि सन्चालन मा आएको छ किन भने  ति देश हरु मा अन्तरराष्ट्रिय बजार को
स्अंभाबना छ। एदी त्यस्तो सम्भाबना वएमा कोम्पनी हरुले स्थानिय् जनता लाई किन्चन पैसा को भर्मा, आनी हामी लाई थाहा छदै  छ पैसा भनेपछी  हामी नेपाली कत्ती लोवी छौ भनेर  तेस्करन मुख्य सम्स्या राजनैतीक अस्थिरता होइन कि अन्तरराष्ट्रिय बजार को हो

तेल को सम्बन्ध मा आसम को तेलखानि र पाकिस्तान को तेलखानि को बिच मा एउटा रेखा तन्ने हो भने  यो नेपाल को नेपालगन्ज तिर को नजिक पर्छ तेस्करण त्यो बेल्ट मा तेल हुन सक्छ भनेर पनि  भन्ने गरिन्छ (मैले सुने को यो कुरा)। राजनैतीक इक्च्यसक्ती को कमी र भरौते हरु को रक्नैतीक बोल्वल वएको हुनाले कुनै पनि काम राम्रो सँग वैसकेको छैन। सम्भाबना को आधार मा licence लिने हरु ले पछी आरु कम्पनी  लाई licence बेचेर टन्न नाफा खान को लागि हो धेरै जसो, बिजुली को लागि खोला को licence ओगटेको
राजनीति रा जह्गद मात्र मुख्य सम्चर बन्ने हामी नेपाली हरु को लागि तल को समाचार ले खस महत्तो रखेन छ

फलाम खानी -पर्वत, माघ १६ -
यहाँको मुलुककै ठूलो फलाम खानी सञ्चालनमा आउने भएको छ । झन्डै ७० वर्षअघि पत्ता लागेको उक्त खानी केही समय सञ्चालनमा आएर बन्द भएको थियो । दुई वर्षअघि बुटवलबाट आएको इन्जिनियरको टोलीले उक्त खानीमा प्रशस्त फलाम रहेको बताएका थिए ।

खानी तथा भूगर्भ विभागले गाविसका नाममा पत्र पठाई खानी सञ्चालनका लागि नवलपरासी पर्वत खनिज उद्योगलाई २० वर्षका लागि स्वीकृति दिइएको जनाएको छ । यहाँको फलाम गुणस्तरीय भए पनि भारतबाट सस्तोमा आयत हुन थालेपछि उक्त खानी बन्द भएको थियो ।
झन्डै १ सय रोपनी क्षेत्रमा फैलिएको खानीबाट दैनिक १ सय २० मेटि्रकटन फलाम निकाल्न सकिनेछ । स्थानीय घन्टे माध्यमिक विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर छेत्री पहिला केही वर्ष खानी सञ्चालनमा आएर बन्द भएको बताए । उनका अनुसार अनुसन्धानका लागि आएका उच्च प्राविधिक टोलीले काठमाडौंको फुलचोकीमा भन्दा धेरै फलाम उत्पादन हुने बताएका थिए । आगामी २० वर्षको अवधिमा उद्योगले ८० लाख ३ हजार टन फलाम उत्खनन गर्नेछ । तत्कालीन समयमा खानीबाट निकालेको फलामको धाउ पगाल्दा वरपरका आधा दर्जन गाविसका हजारौं हेक्टर जंगल मासिएपछि तत्कालीन सरकारले बन्द गराएको स्थानीयको भनाइ छ । 
http://202.166.193.40/kantipur/news/news-detail.php?news_id=235700

यो एउटा साधारण समाचार मात्र बन्यो समाचार लाई ब्लक्क्मैल को रूप मा प्रयोग गर्ने पत्रकार हरुले एस्को  महत्तो नै बुझेनन  कि? नत्र भने एती सन मात्रै सम्चर किन?



Read Full Discussion Thread for this article