Posted by: Kadie March 11, 2011
ल नेपालमा सुन र तामाको पहाड रहेछ भन्ने पनि थाहा भयो..
Login in to Rate this Post:     0       ?        
विभिन्न समयमा भएका प्रारम्भिक अध्ययनहरुले देखाएकै कुरा हो नेपालमा पेट्रोलियम पदार्थदेखी लिएर सुनसम्मका खानीहरु छन् । यो कटु यथार्थ हो उत्खननका लागि राजनीतिक अस्थिरता भएको deshma कुनै पनि विदेसी कम्पनीले लगानी डुबाउन चाहँदैन । profit नआउने ठाउँमा लगानी गर्नुको औचित्य पनि dekhidaina। टाइगर जिले भएजस्तो मनगढन्ते छैन यो reporting। खानी तथा भुगर्भ विभागका अधिकारीको आधिकारीक भनाइ सहित प्रsतुत गरिएको छ ।  कोही लेम्यनले भनेको भरमा पक्कै यो रिपोर्ट तयार गरिएको होइन । <br>
भाषगत रुपमा भने पक्कै फितलो छ Cairn Energy Plc हुनुपर्ने ठाऊमा KN Energy Pcl  भनिएको छ॥<br>
पक्कै हो लगानीका दृष्टिकोले नेपालको क्रेडिट रििटंग झन खस्कँदो छ…<br>
Thanks for posting this news video.
Nepal is uninterrupted and safe playground for many underground groups and spy agencies. The recent incednent in the jail is yet another series of this malady which shows how [Disallowed String for - bad word]ed up is our police administration is ..
Read Full Discussion Thread for this article