Posted by: chamatkar March 10, 2011
Login in to Rate this Post:
0
?
लुकु लुकु लाग्यो मलाई !
बादल जस्तो त्यो कालो केश मा !
लौ नाचौ नाचौ नाचौ लग्यो मलाई
पिरती को रंगिन देशमा !
सेतो पानो चोखो माया दुवै मा छ तिम्रो गीत ..
निलो आकाश निलो खोला ..निलो आकाश निलो खोला
जता ततै तिम्रो प्रित ..
झुलु झुलु लाग्यो मलाई ..सुबाश जस्तो राम्रो मिलन
है ..नाचौ नाचौ लाग्यो मलाई पिरती को रंगिन देश मा !
म