Posted by: Rahuldai March 10, 2011
ल नेपालमा सुन र तामाको पहाड रहेछ भन्ने पनि थाहा भयो..
Login in to Rate this Post:     0       ?        

हाहा जी टी ।

हामीले ८-९ कक्षा मै पढेका थियौं नेपाल को खानी को बारे मा र त्यो दैलेख को पेट्रोल उहिलेइ सुंघेका थियौं । तर प्रस्तुती नेपाली प्रेस जगत को दिवालियापन बाहेक केही लागेन । संभावना र संभाब्यता बीचको दूरी अल-पत्रकार हरुलाई के थाहा ? मानौ कि रोल्पा को पहेलो पहाड मा सुन कै बिस्कुट ले बनेको छ र तुरन्तै बजार मा ४० हजार तोला मा बिक्री गर्न सकिन्छ र देश को अर्थ तन्त्र केही बर्षमा कायपलट हुन्छ । बैज्ञानिक अनुसन्धानको अहिले  गहिराइ र ३० बर्ष अघी को प्रतिबेदनको तालमेल कल्ले बुझ्ने ??

सारंश मा भन्नु पर्दा, " कच्चा बैद्य को मात्रा यमपुरी को यात्रा।" न मच्चिने पिङ को सय झट्का । मखुला ??

Read Full Discussion Thread for this article