Posted by: Geology Tiger March 10, 2011
ल नेपालमा सुन र तामाको पहाड रहेछ भन्ने पनि थाहा भयो..
Login in to Rate this Post:     1       ?         Liked by
हैन हाम्रा पत्रकारहरुलाई सबै कुरा कसरी थाहा हुन्छ हँ? अब नेपालमा सुन र तामाको पहाड छ भन्दियो, त्यहाँबाट सुन र तामा निकाल्न सकिन्छ कि सकिदैन, खानीमा सुन र तामा कति छ? आर्थिक रुपमा संभव छ कि छैन? यिनीहरुलाई त्यसको बारेमा सोच्ने फुर्सद छैन.. कहाँबाट एउटा कुरा पाउँछन् अनि त के चाहियो र आफ्नै तालमा मस्त फुक्यो... सेन्ट्रल जैल जस्तो ठाउँमा गोली हान्ने देशमा कुन चाँही विदेशीले तराइमा आफ्नो करडौको मेसिन लगेर अन्वेशनको काम गर्छ?  


Read Full Discussion Thread for this article