Posted by: chamatkar March 8, 2011
GUESS THE SONG!!
Login in to Rate this Post:     0       ?        
 त्यत वाइयात!
एस्ताहरु संग त खेल्नु पर्याछ ..
अब मैले एसको उत्तर दिए देखि यो खेल खेल्न बन्द गरे हुन्छ !
गित संगित को केइ ज्ञान छैन रहेछ अझै फुर्ति !!

येस्तो कालजिय  गीत नि कसैलाई  थाहा नभाको ?
के गीत सुन्छौ खै तिमि हरु ?बेइजत 

बदलिँदो आकाश भन्ने चलचित्र सुन्याछैन ?नेपाली संगीत थाहा भएको सबै लाइ यो गीत थाहा हुन्छ ..यहाँ कोइ रहेनछ ...
ल उत्तर ,..

"जन्मनु पर्छ हरेक मानिस लिएर नौलो आस ...
गुराँस देह देखाई भन्छ ...
बदलिँदो आकाश !बदलिँदो आकाश !
बदलिँदो आकाश !बदलिँदो आकाश 

नर र नारी बिस्वमा सुन्दर इश्वोर को रचना ..
त्यो भन्दा पर जे जस्तो बन्यो मानिस कै कल्पना ...
बिरही गीत निठुरी रित समाज को जन्जाल ..
मानिस मानिस बिच को नाता रोक्ने पर्खाल !!
हटाउ ठुलो ल्याई चोखो ..
हिमाली बतास ...
गुराँस देह देखाई भन्छ ..
बदलिँदो आकाश ,,बदलिँदो आकाश 


स्वोर -नारायण गोपाल 
संगित -गोपाल योन्जन 
सब्द -नगेन्द्र थापा 

यो गीत पनि थाहा छैन ??आफ्नै बेइजत थुक्क !यी मान्छे हरु संग नि के खेल्नु !येस्तो रेडियो मा गुन्जीरहने गित थाहा छैन !मलाई धम्की !!
Read Full Discussion Thread for this article