Posted by: syanjaali March 8, 2011
Hariyo Card Chahiyo
Login in to Rate this Post:     0       ?        
जस्ले जे खोके पनि , हुइया हाके पनि चाहिएको पहिलो कुरो तेही हो हरियो पत्ता ।

सानो हुँदा मेरा छिमेकिले देखाएको हरियो कार्ड सम्झन्छु, फोटो थिएन, लाग्छ अमेरिकन एक्स्प्रेस क्रेडिट कार्ड देखाए होलान ।
साथी नसोध्नुस् "What is your point" भनेर . You are looking for points? Open a text book.

Last edited: 08-Mar-11 02:05 PM
Read Full Discussion Thread for this article