Posted by: Poonte March 6, 2011
Chas chas dukhne garchha
Login in to Rate this Post:     0       ?        
प्रोब्लेम के हो वा हुन सक्छ, अनि सोलुसन के हुन सक्छ...यसको जवाफ दिनलाइ त आफुले डाक्टरी पडीएन, केटो! बेलामा डाक्टरीको किताबको साटो तरुनी तिर नजर डुलाईयो, ओखती भनेकै जांड-रक्सि थियो, अनेस्थेसिया त भक्कु जांड घोकेसी आफैँ हुन्थ्यो, अस्पताल भनेकै भट्टी, "नर्स"हरु त भसक्कै भुतुक्कै पारनी रौसि ख्वाएर.

लेकिन, चाइन्जो, चस चस दुख्ने लाइ त "लब-सिक" भन्दैनन र औरेजिमा? झार फुक गरेर, चैनि, त्यो बौसिको मोहनी फुकायो भने निको होला!

On a serious note, I think "stinging" or "piercing" or "pricking" pain would translate closely to चस चस दुख्ने.
Read Full Discussion Thread for this article