Posted by: nmaharjan March 5, 2011
Our Childhood games...
Login in to Rate this Post:     0       ?        
हामी नेपालमा हूंदा कस्तो कस्तो खेलकुद हरु खेल थियौं
जस्तै लुक्मारी, भेत्तई , पांग्रा गुडाउने, फूटबल , डन्डी बियो , क्रिकेट , किंग कोंग, ढुंगा हान्ने , तास, धनुस बान आदि इत्यादी
हाम्रो जमाना मा कम्प्युटर पनि थिएन घरमा, त्येसैले रात हुने बितिकै घर अगाडी को चौरमा गएर सब जना मिलेर लुक्मारी खेलेको अनि भोगोते चोर्न गको, अम्बा चोर्न गको

ल साथि हरु थपौं थपौं तपाई हरुले पनि त्येस्तै खेल कुद हरु खेल्नु भाको थियो भने
ल मेरो तर्फ बाट एती
लुक्मारी, भेत्तई , पांग्रा गुडाउने, फूटबल , डन्डी बियो , क्रिकेट , किंग कोंग, ढुंगा हान्ने , तास, धनुस बान
Read Full Discussion Thread for this article