Posted by: chamatkar March 3, 2011
Lets play Antakshari...........
Login in to Rate this Post:     0       ?        
 हैन यो अन्ताक्स्यरी खेल्या कि जात्रा देखाको ..
यो सेरिअल र लिली अलि अनुसासित हुनुपर्यो ..के हो ढुंगा मुडा गर्ने ठाउं सम्झेको ?
अचम्म छ बा 

अनि "हर रात सपनी मा अईठन हुन्छ हो ,आइरहन्छ होइन ...

कसरि म भुलें ?
के मा म भुले ..
तिम्रो ओंठ मा ,तिम्रो मुस्कान मा 
तिम्रो ओंठ मा ,तिम्रो मुस्कान मा ?
आँखा मा कि भाका मा ?

म बाट 
Read Full Discussion Thread for this article