Posted by: Geology Tiger February 28, 2011
Anadi ko chamal ko bhat khana paindaina?
Login in to Rate this Post:     0       ?        
साथीहरु हो, अनदीको चामललाई कसैकसैले अनतिको चामल पनि भन्छन्। अनदीको चामल भात खान भन्दा पनि बिशेष गरि चाम्रे पकाएर खान तथा खट्टे भुटेर खान प्रयोग गरिन्छ। तर अम्रिकामा यो चामल पाईन्छ कि पाइदैन त्यो मलाई थाहा छैन, यदी कसैले फेला पारे खबर गर्नु होला..
Read Full Discussion Thread for this article