Posted by: बैरागिकाइलो February 28, 2011
hilarious and awesome
Login in to Rate this Post:     0       ?        
ए गाम्ले को हौ तिमी , तिम्रो र त्यो भोजपुरेको कथा तिमी सँगइ राख , किन नचाहिदो गरी थुतुनो मुटुनो नचाहिदो ठाम मा अनाब्स्यक जोद्न खोज्छौ। यो साझा मा सबैको मन परेको शब्दबलिमा खाते पाखे खैजडे पैजडे आदी इत्यादी लेखी बस्ने मा ब्रो तिमी पनि हौ कि ? कोही कोही जोडी बनाएर बस्न रुचाऊदछन अनी हरेक धागोमा देखा पर्‍योकी कुकुर बिराला आँफैलाई बनाउने चलन देख्या छु। गाम्ले लाई देखेको धेरै भा छैन र चिन्ने बिचार  पनि छैन।
तिमीले खोजेको मान्छे आए पछी कुरा गर है गाम्ले बन्धु । कसरी भन्योउ गाम्ले तिम्लाई जिस्क्याएको भनेर? कि हजुरको उपनाम तेही उपसर्गले चिनिनुहुन्थ्यो कि क्या हो ?
लौ माफि माग्छु, अन्जान्मा लेखिदिए त्यो खाते शब्द , निकाली दिन्छु मेरो शब्दबली बाट, के थाहा यो शब्द लेख्ना साथ कोही रिङ्ग मै आउछन भनी । हैन गाम्ले बन्धु तिमीलाई भनेको हैन खाते भनेर अनी मलाई के थाहा गाम्ले बन्धु लाई तेती बिमोह छ भनेर ?

लौ साझा बासी हरु , खाते शब्दबली  बाट निकालौ । मैले प्रण गरे उप्रान्त यो शब्द प्रयोग गर्ने छुइन। अनी तपाईं हरु पनि नगरनुस् यो शब्दबली बाट हटाऔ .
त्राहिम त्राहिम
 

Read Full Discussion Thread for this article