Posted by: बैरागिकाइलो February 28, 2011
hilarious and awesome
Login in to Rate this Post:     0       ?        
अबस्यै होला , त्यो सबैलाई खाते भनी लेख्ने हराएको छ , त्यो साझामा आए पछी तपाईंको उत्तर अबस्य देला। नभए पनि मलाई चाँही फरक नपर्ला ।
कबिता स्रवन गर्न पाउदा कबी को आसय र भाखा मिल्ने हुँदा मिठो ब्यङ को लागि धन्यवाद ।

Read Full Discussion Thread for this article