Posted by: Deep February 28, 2011
Login in to Rate this Post:
0
?
मौका पारेर ब्यक्तिगत तहमा हार्दिक धन्यबादका पुष्प-पत्रहरु बर्षाम्ला भन्ने रहर थ्यो र छ पनि। रहरको एउटा गुण "नपुग्ने" पनि हुने हुँदा अहिलेको लागि साथीहरुले लेखाईको नाममा मैले जताततै छरेका शब्दहरुलाई संगेटेर एउटा प्रस्तुती सम्झिदीएकोमा आफ्ना समय यहाँ खर्चीने सबै प्रति हार्दिक आभार अर्पण गर्दैछु।