Posted by: बैरागिकाइलो February 25, 2011
Anadi ko chamal ko bhat khana paindaina?
Login in to Rate this Post:     0       ?        
साथी कुनै कुनै किन अताल्लिएको त्यो आनन्दी चामलको भात खान नपाएर ? starchy Jasmin चामल किनेर खाउ , बिर्सिने छौ त्यो आनन्दी चामलको स्वाद ।
म नेपाल गएको बेला ल्याइ दिउला १ पाथी चामल , अहिलेलाई तेसैले चित्त बुझाउदै गर ब्रो ।

Read Full Discussion Thread for this article