Posted by: Rahuldai February 24, 2011
Login in to Rate this Post:
1
?
Liked by
GT,
अहिले सम्म को को जले, थाहा भएन । जलेर खरानी भै खरानी पनि डेलावर नदी मा बगाइ सके कि ??
भक्ते दाई,
चिन्ता गर्या छैन। चिन्ता तिनिहरु ले गरुन् , चिन्ता गर्दा गर्दै चित्तामै जलुन् , बालै भएन नि , मखुला ??
टि एम एस्,
हो कोइ रुपमा जले, कोइ सिन्के धूप झै जले । जल्नेहरुको लामो लिस्ट छ ।
दीप जी,
सदा झै सुन्दर हरफ हरु , मेरो प्रयास माथि चार हैन पाँच चाँद भएको छ ।
धर्के,
तेल ग्यास यस्तो महंगो हुंदा नि जल्नेहरुको कमी छैन भन्या ।
नमित,
धन्यवाद, तपाईं को सह्रिदयता को लागि ।
मबी दाई ,
दाई को चेलो हुने कोशीश मा छु ।