Posted by: ritthe February 22, 2011
टीपन
Login in to Rate this Post:     0       ?        

"अस्ति साँझ ट्वाकले देको चुरोट महादेवको फोटो पछाडी भित्तामा राखेको थिएँ। अघि बिहान हेर्दा पनि जस्ताको तस्तै थ्यो। त्यो देउताको फोटो परै बाट ढोग्थे, छेउछाउमा चलाउन कोही आउँदैन थ्यो। अनि हाम्लाई हिफाजतको पुराण सुनाउन खोजे पछी सुन्न मन लाग्छ त?"

हाहाहाहाहाहाहाहा

बिचरा दीप ब्रो लाई झन तेत्रो पीर पर्या बेला आफु चाँही खित्का छोडेर हासियो ! कत्ती रिस उठ्ने होला अब

प्रत्येक शब्द दुई दुई किलो को छ हौ ! भन्न खोज्या कती वजनदार लेख्न सक्या त ! 

Read Full Discussion Thread for this article