Posted by: popeye February 22, 2011
Login in to Rate this Post:
0
?
गजब छ प्रस्तुती पढियो .. अनी हासियो खित्कै छोडेर .. होइन तेत्रो डल्ला उदाउने मेला तमासा हुन्जेल नी बाङगे महाराज को सवारी किन नभा हो ?? ....... लौ न दीप प्रभो सप्रसँग व्याख्या गर्दिनु पर्यो ............ ठुलो आशा लिएर पर्खिदै छु ...........