Posted by: nepali_superman February 21, 2011
Login in to Rate this Post:
0
?
Dr Saheb,
लसुन खानाले शरिरमा कोलेस्ट्रोलको मात्रा घट्ने, हानिकारक बोसो (LDL)को मात्रा घट्ने, राम्रो बोसो (HDL)को मात्रा बढ्ने र बढेको प्रेसर घट्ने कुरा अध्ययनहरुमा देखिएको छ।
mathi ko kuro ali prasta pari dinu huncha ki ?? kasari khane.. k bihana pani sanga khanu parne ho? wa kun kun birami le khanu hunna