Posted by: chamatkar February 18, 2011
Login in to Rate this Post:
0
?
छित को सारी मखमली चोली लाइ ..
कस्तो लाग्यो गाउँ कि यो छोरि लाइ ..
भन्देउ सुटुक्क ..
ये ..भन्देउ सुटुक्क
नबोले ओंठ ले हास्देउ मुसुक्क ..
क बाट
कस्तो लाग्यो गाउँ कि यो छोरि लाइ ..
भन्देउ सुटुक्क ..
ये ..भन्देउ सुटुक्क
नबोले ओंठ ले हास्देउ मुसुक्क ..
क बाट