Posted by: chamatkar February 18, 2011
Lets play Antakshari...........
Login in to Rate this Post:     0       ?        
 कस्तो खाल मा गीत रैछ default हिहिहि ..

भनेसी द बाट ...
दुइटा फुल देउराली मा साथ राखे जस्तो लाग्छ ...
कतै टाढा जादा खेरि संगै हिड्यौं जस्तो लाग्छ ..

दुइटा फूल देउराली मा ...

गुलाब को तरेली मा सितको थोपा परेजस्तो ..
टल्किने त्यो  निधार को प ..सिना..
सुकाइदिए जस्तो लाग्छ ..पात हम्की पिपल को ..
बिसाउने मा जिन्दगी को प..सिना ...
लत्रेका ति परेली को सम्झना छ जस्तो लाग्छ ..
कतै टाढा जादा खेरि संगै हिड्यो जस्तो लाग्छ ...

राति फुल्ने फुल टिपी सिउरिदिये जस्तो लाग्छ ...
कुनै रात बसेको त्यो बा..स मा ..
ओत मुनि  आकाशको ..छायाँ मुनि धरति को ..
रात मुनि बसेको त्यो बा ..स मा 
बिर्से बिर्से जस्तो लाग्छ ..
सम्झे सम्झे जस्तो लाग्छ ..
कतै टाढा जाँदा खेरि संगै हिड्यौं जस्तो लाग्छ ..
दुइटा फुल देउराली मा ..

म बाट 
Read Full Discussion Thread for this article