Posted by: chamatkar February 17, 2011
Lets play Antakshari...........
Login in to Rate this Post:     0       ?        

भनेसी न बाट हैन त...

नेपाली नेपाल को माया छ कि छैन ..नेपाली नेपाल को माया छ  कि छैन ...
धेरै खेल्येउ नेपाली को  तिमी छाती भित्र ..धेरै खेल्येउ नेपाली को तिमी छाती भित्र ...
तिम्रो छाती माथि पनि नेपाल छ कि छैन ?नेपाली नेपाल को माया छ कि छैन ?

हाम्रा पुर्खा सतलज  देखि टिस्टा सम्म हाक्ने ..
हाम्रा पुर्खा सतलज  देखि टिस्टा सम्म हाक्ने ...
हामी किन बाच्नलाइ अरु को मुख ताक्ने ?
पानी बिनै बाच्न सक्ने हाम्रा बहिनि आमा ...
आज छोरि लाज नबेच एक घुट मदिरा मा  ...
नेपाली नेपाल को माया छ कि छैन ?
त्यै पुर्खा को दुइ चार थोपा रगत छ कि छैन ..
काध मा हिमाल बोकी उठ्ने तागत छ कि छैन ?

न बाट 
Last edited: 17-Feb-11 07:43 PM
Last edited: 17-Feb-11 07:46 PM
Last edited: 17-Feb-11 07:47 PM
Read Full Discussion Thread for this article