Posted by: chamatkar February 16, 2011
Lets play Antakshari...........
Login in to Rate this Post:     1       ?         Liked by
 य हैन ...

यो सम्झने मन छ ,मा बिर्सु कसोरी ?
तिमि नै भनिदेउ ए ...जानी निठुरि ..

यी औंला तिनै हुन् तिमीले चुमेका 
परेली यिनै हुन् तिमीले पुछेका ...
म सक्तिन आफ्नै प्रतिबिम्ब छोप्न ...
म सक्तिन छाती फुटा ....एर जोड्न ...

न बाट 
Read Full Discussion Thread for this article