Posted by: chamatkar February 16, 2011
Lets play Antakshari...........
Login in to Rate this Post:     0       ?        
 नचिनेको जस्तो तिमीले गर्न सकेकी कसरि ?गर्न सकेकी कसरि ?
आँखा जुधेर पनि मुख मोड्न सकेकी कसरि >मोड्न सकेकी कसरि ?
बोल्दै मा के हुनेहो नसिक अलि आएर !
कसले के भन्ला तिमीलाई मा संग मुस्काएर..
म संग मुस्काएर ..
दुनिया ले भन्ने डर मा चल्न सकेकी कसरि ?
आँखा जुधेर पनि मुख मोड्न सकेकी कसरि ?मोड्न सकेकी कसरि ?

रि बाट 
Read Full Discussion Thread for this article