Posted by: nakkali keti February 15, 2011
टीपन
Login in to Rate this Post:     1       ?         Liked by
घरमा सबैका लामा लामा चिना थिए आफ्नो चैं टिपन मात्रै। सानी भनेर हेपेका जस्तो लाग्थ्यो त्यो बेला। आमाले टिपनलाई चिना बनाउन दिए देखी ग्रह मात्रै हैन मिल्किवे नै  बिच्कियो जस्तो लाग्छ अचेल.....

लेखाइ त लन्च पछी खाको जेरी जस्तै मिठो लाग्यो, as always ...  हामीले नि जेरी खान दीपले नयाँ सडक जाने दिन पर्खेको जस्तो भो र मात्रै.....
Read Full Discussion Thread for this article