Posted by: khoikkhoik February 15, 2011
टीपन
Login in to Rate this Post:     1       ?         Liked by
घराँ बिहान जेरी स्वारी किन्द्याओ न भन्यो "अहिले भात खाने बेलाँ तँलाई के को जेरी स्वारी" भन्थे, दिउँसो किन्द्याओ भन्यो "भरखर भात खाको हैन?" भन्थे, अलि ढिलो भन्यो "के एउटै कुरो दस चोटी भनीरा? अहिले तेरो हजुरबालाई हलुवा बनाउँदा तँलाई नी दिम्ला ल अब चुप लाग भन्थे।"

अनि फेरी साँझ तिर जेरी स्वारीको कुरो झिक्यो, उही बिहानको सम्बाद दोहोर्‍याउँथे "एक छिनाँ भात खाने बेला हुन्छ, के को जेरी स्वारी?"

Read Full Discussion Thread for this article