Posted by: Bhojpure01 February 13, 2011
Help Needed to file Income Tax
Login in to Rate this Post:     0       ?        
हो नि सोम किन समय खेर फालिद्यौ अरुको ,
सोम हरु दाल भात खान पाइएन भनी गुनासो गर्दै थिए ,
ईण्डियन रेस्तुरा मा किनेर खान पाईन्छ किन पकाउन सिक्ने ,
झन यो त बर्षको एक पल्ट मात्रै त हो नि ,
पैसा तिरे पछी जे पनि हुन्छ, शिवबुटिले समय खेर फालिदियो कसैको
नै काले भाले ले पहिलै मिठो सल्लहा ठोकिदिनु पर्थ्यो नि , का बिपत्ता भा थियौ ?
लौ जाउ जाउ , सित्तैको सट्टा ७०-९० तिरेर आउ।
शिवबुटी , हामीलाई पनि जानकारी गराउनुहोस् है ,
नेपाल बसेकाको ला ट्याक्स मा राख्न मिल्ने न मिल्ने कुरा .
जय होस कालेको बिजय होस् भालेको , जस सम्भो 

Read Full Discussion Thread for this article