Posted by: Bhojpure01 February 12, 2011
के हो गुले हो जागिर त पाएला जस्तो छैन त
Login in to Rate this Post:     0       ?        
गत साता एऊटाले काम पाइएन अब पढ्न लाई भिसा लिनु पर्‍यो भनी लेखेको जस्तो लाग्छ एही साझामा ? उताका एता तिर आउने अनी एताका उतातिर जाने कुरा सुनियो नि ? ए झतिङरे तिम्रो सल्लाह के छ ?
Read Full Discussion Thread for this article