Posted by: Phiste February 12, 2011
के हो गुले हो जागिर त पाएला जस्तो छैन त
Login in to Rate this Post:     0       ?        
 कति जागिर apply गरियो होला भनेर साद्धे छैन। भुन्टे की आमा पनि हरेश खाइ सकी, अब त बुडा आफ्नै मुलुक जाम भन्न थाली सकी। के हो गुले हो यो civil engineer को जागिर पाउन किन यति गाह्रो हो। IT consultancy ले फोन गरेर हैरान पार्छ, बरु जानु पर्छ की क्याहो java सिक्न लै। खान बस्न दिन्छु भनेको छ भैया ले। 
Read Full Discussion Thread for this article