Posted by: chamatkar February 12, 2011
नेपाली रेडियो मा नेपाली गीत ?
Login in to Rate this Post:     0       ?        
हो नि भोजपुरे , यो सब प्रभाब हो ,,भारत त्यत्रो ठुलो भएर हो ..
अब एक दुइ वर्ष मा नेपाली को गीत संगित नई रहदैन होला ..
उल्टो अंग्रेजी आजकल त,हिन्दी र अंग्रेजी मात्र ..नेपाल भनेको त देश को नाम मात्र रह्यो नि -अरु सब हिन्दी ..भारत नई भन्दा नि हुन्छ ..
भाषा र संगित मा रास्ट्रियता हुँदैन भन्छन नि  हा हा !
रास्ट्रियता को सुरुवात नै संस्कृति को प्रभाब बाट हुन्छ !अब ५ वर्ष मा चाहिं नेपाली भाषा नै नबोलिने जस्तो भैसक्यो नेपाल मा ...
नेपालले भाषा र संस्कृतिको प्रभाब बाटै आफ्नो चिनारी गुमाईसकेको थाहाछैन ,फुस्रो रास्ट्रियता भन्दै बस्छन विध्वं हरु ...
मैले गुनासो गर्नु भन्दा ....येसो रेडियो मा नेपाली गीत बज्दा कस्तो हुदोरहेछ भनेको ,धन्न  दोहोरि बज्छन !यो सब नेपाल को ओराली लागेको कारन भारत हो ,नेता हरु को छदै छ !
येस्तै ताल हो भने नेपाल मा सबै भारति आएर बस्छन ,भाषा उई ...नेपाली नइ सिद्धिन्छन संसार बाट ..त्यो दिन आउँदै छ ..

Read Full Discussion Thread for this article