Posted by: Bhojpure01 February 12, 2011
नेपाली रेडियो मा नेपाली गीत ?
Login in to Rate this Post:     0       ?        
देस गुनाको भेस गन्रु परेन ? जन्सन्ख्या हेर्नुस् त , हिन्दी भाषा भाषिको सन्ख्याले जिते पछी, जहाँ धेर तेही हेर गर्नु परेन त ?
अब रेडियो नेपालले पुराना गीत बजाएन भनी गुनासो गर्नु भन्दा त्यो कहाँ बज्छ वा वेब साइत गएर आनन्दले सुन्नुस है ! ठट्टा गर्ने बानी छ कहिले काही आला काचा ठिटा हरु आमचाक्लि गर्न खोज्छन ।

Read Full Discussion Thread for this article