Posted by: kanchu! February 9, 2011
No "NEWARI" Please !!!
Login in to Rate this Post:     0       ?        
देस भंदा ठुलो जब जाति र आफ्नो थर हुन्छ, एसले देस लै त दुबौने नै छ साथै त्यो जाति पनि स्वोयम समाप्त भएर जानेछ. बाकीं कुरा आफैं बुज्नु पाखण्डी हो. पृथ्वी नारायण शाह लाइ गाली गर्ने तर आफ्नो पुर्खा को कायरता त अकर्मन्यता लाइ स्वोभाविक मान्ने मानिसकता ले ग्रस्त कट्टर नेवार जातिले बुज्नु पर्ने कुरा धेरैनै बाकीं छ.

btw, पृथ्वी नारायण शाह को पुर्खा कुल मण्डल खाँ हुन् KHAN होइनन, र उनि राजपुत हुन् इतिहास पड पाखण्डी हो.  आफैं कौवा बनाउने र आफैं हुन्दैनाभाको कौवाले कान लग्यो भनेर कराउने कत्रो मुर्खपाना तिमीहरुको. 
Read Full Discussion Thread for this article