Posted by: Bhojpure01 February 9, 2011
Login in to Rate this Post:
0
?
भट्टी भएछ बार
बार भएछ फेन्स
स्लाक्स भेएछ टाइट
जाङे भएछ सर्ट
डि भि पर्ने हिरो
अङ्रेजिमा जिरो
स्कुल जाने ठिटो हुन्छ रिसले आगो
डाह गर्ने जती हुन्छन चाउरिएर मरिच झै कालो ।
बार भएछ फेन्स
स्लाक्स भेएछ टाइट
जाङे भएछ सर्ट
डि भि पर्ने हिरो
अङ्रेजिमा जिरो
स्कुल जाने ठिटो हुन्छ रिसले आगो
डाह गर्ने जती हुन्छन चाउरिएर मरिच झै कालो ।
Last edited: 09-Feb-11 12:36 PM