Posted by: sukla February 8, 2011
No "NEWARI" Please !!!
Login in to Rate this Post:     0       ?        
bunch of stoooopid morrroooons

Read this :

राष्ट्रिय र अन्तरार्ष्ट्रिय साहित्यिक पुरस्कार सम्बन्ध

नई प्रकाशनबाट प्रदान गरिने राष्ट्रिय र अन्तरार्ष्ट्रिय साहित्यिक पुरस्कार सम्बन्धि बिशेष गरि प्रबासमा बसेर
नेपाली भाषा साहित्यको क्षेत्रमा काम गर्नेहरुका लागि उपयोगी हुने भएकाले
नई प्रकाशनबाट प्राप्त सूचना निम्न अनुसार समाबेश गरि जानकारीका लागि पठाइएको छ |
 
भवदीय,
ज्ञानेन्द्र गदाल
अध्यक्ष, अनेसास केन्द्रिय कार्यसमिति |
===================================================================================================
नइ प्रकाशनबाट अर्को चरणमा प्रदान गरिने राष्ट्रिय र अन्तरार्ष्ट्रिय पुरस्कारहरु एक महिनासम्ममा घोषणा हुने बेहोरा अवगत गराउँछु ।
अन्तरार्ष्ट्रिय पुरस्कारका लागि तल उल्लिखित मापदण्ड अनुसार व्यक्तित्वहरुको सिफारिस गरेर सहयोग पुर्याउन विश्वका विभिन्न ठाउँमा रहनु भएका सबै साथीहरुमा विनम्र अनुरोध गरेको छु ।
१) नइ देरूख अन्तरर्राष्ट्रिय पुरस्कार : अन्तराष्ट्रिय क्षेत्रमा ख्याति कमाएकामध्ये नेपालसँग नजिक भएका एक जना विशिष्ठ विदेशी व्यक्तित्व (नागरिक )लाई हरेक वर्ष प्रदान गरिनेछ । यो पुरस्कार तीन लाख रूपियाँ राशिको रहेको छ । गत वर्ष यो पुरस्कार पाकिस्तानकी विदूषी प्रा.डा. ताहिरा निगत नैयरले पाउनु भएको थियो ।
२) नइ देरूनीख अन्तरर्राष्ट्रिय पुरस्कार : अन्तरार्ष्ट्रिय क्षेत्रमा ख्याति कमाएकामध्ये एक जना विशिष्ठ नेपालीगोर्खाली मूलका विदेशी व्यक्तित्व (नागरिक )लाई हरेक वर्ष प्रदान गरिनेछ । यो पुरस्कार दुई लाख रूपियाँ राशिको रहेको छ । गत वर्ष यो पुरस्कार भारतका विद्वान् प्रा.डा. इन्द्रबहादुर राईले पाउनु भएको थियो ।

नरेन्द्रराज प्रसाई
स‌स्थापक
नइ प्रकाशन

NOW TELL ME
WHY the hell they say Bideshi NEPALI / GORKHALI  byakti but the language is NEPALI

I am 100% sure you moral-less morrons are ashamed of your true identity KHAS. You want to use "NEPALI / GORKHALI".

NOW BARK AGAINST ME. MORRONS.

Last edited: 08-Feb-11 02:11 PM
Read Full Discussion Thread for this article