Posted by: Phatte February 5, 2011
Login in to Rate this Post:
0
?
नेपालको इतिहासको पानामा मलाई पनि साह्रै रोचक लाग्ने रात हो त्यो | त्यसैले धेरै किताब पढियो त्यो सन्धर्भमा । राहुलदाईले भने झै त्यो रातको कतिपयकुराहरु गणेशमानजीको सवारी चालकको केही बर्ष अगाडि एउटा दैनिकीमा पढेको अन्तर्वातामा पनि मेल खान्छ । म राहुलदाइलाई इतिहासको एउटा रोचक कथालाई साझामा पस्कनु भाकोमा धन्यवाद दिन चाहन्छु । यो बिशय राजनैतीक पनि भएकोले धेरै Positive र Negative कमेन्टस्हरु आउन सक्छन ।
फत्ते !
फत्ते !