Posted by: Bhojpure01 February 4, 2011
हो Nirmala स्वोस्थानि फेरी लेखिनु नै पर्छ?
Login in to Rate this Post:     0       ?        
हरेक पुराना रिती रिवाज लाई धर्मैको संग्या दिन मिल्छ मिल्दैन? हामी सबैका आमा हरुले स्वस्थानीलाई धर्मको रुपमा अङिकार गर्दै आए, तर कसैले हैन एस्ले नारी अस्मिताको भन्दा पुरुष बर्गको सेवा र मेवा पाउने कुरा रहेछ भनी नारी जाग्रितिको लागि लेखिन भनेर सबै जना मुसल्मानी देसमा झै ढुङ्गा हानी हाल्नु पर्ने र त्यो झतिङ्रे ले तिन्को नाङो चित्र निकाल्नु पर्छ भन्ने पनि पढ्दा हामी यो एक्काइसौ सताब्दिमा छौ कि बाह्रौ तेह्रौ सताब्दिमा बुझन सकिएन ,एउटा लेख त्यो पनि पुरुष बिरोधमा हामी पुरुष अनी साझाका कुरुवा हरु अरिङ्गल खनिए झै खनियौ . What a great thought and education we got.

That assh**l wanted to be nice and ends with " learn to respect women' but he is the one  suggest to have her naked picture in playboy.  Still questioning you" Can you start from your own home"?


Read Full Discussion Thread for this article