Posted by: timi_mero_sathi February 4, 2011
No "NEWARI" Please !!!
Login in to Rate this Post:     0       ?        
चना तरकारी जी को यो विचार  चाही मलाई राम्रो लग्यो है , नेपाल मा बोलिने भाषा हरु नेपाली भाषा हो तेसकारण नेवारी भाषा छैन, त्यो बस्ताब मा नेपाली भाषा हो
एउटा अर्को निबेदन छ चना तरकारी जी लाइ,  नेवार साथी हरु अली अली चलाख पनि हुन पर्यो , कम से कम खस् बाट त केहि सिक्नुस, जसरि खस् हरु ले आफु लाइ "खस्" भन्न छाडेर नेपाली भन्न थाले तपैहरु पनि आफु लै नेवार भन्न छाडेर नेपाली भन्न थाल्नुस , त्यो फेस  बुक को नेवारी सब्द लाइ "नेपाल"  सब्द ले हटाउने अभियान जसले सुरु गर्न भा छ वहा हरु धन्यवाद को पात्र हुनु हुन्छ. तपाई हरु लाइ मेरो एउटा अनुरोध छ अब "नेवार" सब्द लाइ    हटाएर "नेपाली"  सब्दलाइ राख्ने अभियान पनि थाल्नुस कुरै खत्तम, "खस्"  नेपाली मा परिबर्तन हुदा उनीहरु लै केहि फरक पर्या छैन भने तपाई हरु लाइ पनि "नेवार" बाट "नेपाली"  मा परिबर्तन हुदा के फरक पर्ला र.  तेस्को लागि पनि अर्को सिद्धि दास जस्तै कबी जन्मन पर्छा  कि ?


Read Full Discussion Thread for this article