Posted by: babu_gokarney February 4, 2011
हो Nirmala स्वोस्थानि फेरी लेखिनु नै पर्छ?
Login in to Rate this Post:     0       ?        
हैन यो नेपाली को के बानी भएको, जे कुरा गरे पनि तेस्को राम्रो नराम्रा्ओ जस्तो भए पनि कुरा काट्नु पर्ने। यो मुजी गुले हरु को कहिले बुद्दी आउने होल
अब कसैलाई स्वथानिको कथा परिवर्तन गर्नु पर्‍यो रे।
हैन कही नभएको जत्र हाडी गाउ मा भनेको जस्तो । जे कुरा गरीए पनि तेस्कोकुरा काट्नु पर्ने
ये गुले हो, अब भोलि फेरि के के परिवर्तन् गर्नु पछ, पर्सि फेरि आर्कै होला, सधै अरु को पछि लाग्दै मा सकिने भयो, थुक्क मुजि हो।

स्वस्थानि त मोर्डन पार्नु पर्यो, अरु के के चेन्ज गर्नु पर्नेहो । २-४ आक्छेर के पढ्यो, के के न खयाके भन्छन् ये गाठे हो .

Read Full Discussion Thread for this article