Posted by: New Baneshwor February 2, 2011
हो Nirmala स्वोस्थानि फेरी लेखिनु नै पर्छ?
Login in to Rate this Post:     4       ?         Liked by
मुख मैथुन चाँही गर्न हुने खुट्टा को पानी खान नहुने? किन हिन्दू धर्म को पछाडि परेको छन यार सबै जना? राम्रो पक्ष हेर न किन नराम्रा्ओ पक्ष मात्र हेर्छौ। हिन्दू धर्म ले नारी लाई गर्ने समान जती अरु कुन धर्म ले गर्छ? दशै आयो दशै को बिरोध, तिहार आयो तिहार को बिरोध, स्वस्थानी ब्रत बस्ने बेला आयो स्वस्थानी को बिरोध।।। हिन्दू धर्म र आफ्नो परम्पर को बिरोध गर्दा ठुलो भाईन्छ भन्ने सोच किन आको होल सबै म ?
Read Full Discussion Thread for this article