Posted by: HAJUR BA February 2, 2011
म त राम्रै देख्छु त भोलि को नेपाल !!
Login in to Rate this Post:     1       ?         Liked by
 देश को भबिश्य छ सबैलाई थाहा छ
कुर्शिमा बसेर ठुला कुरा गर्ने नेता
बिदेश म बसेर ठुला कुरा गर्ने नेपाली
गरीब लाई बिहान बेलुका हात मुख जोड्न धोउ धोउ छ
कस्ले चलाउने अभियान ?
कस्ले बनाउने नेपाल ?
एउटा गाउमा एउटा सानो धारा बनाउने
१५०० जना बाट उठाएको  
जाबो १५०० रुपैयाँ त
झ्याप पार्ने दाउ मा हुन्छन गाँउ का गन्य मान्य
बोल्यो कि त पोल्यो
यस्ले खायो भन्न नहुने गाँउ छाड रे
नत्र सिध्याइदिन्छु रे कत्रो सान राजनितिक को आड्म
यिनलाई कस्ले कार्बाही गर्ने ?
दण्ड हिन देस नेपाल्
पहिउले कनुन बनाउ 
अनि ढुक्क
चौतारी मा बसेर लुतो कनआउ...................
Read Full Discussion Thread for this article