Posted by: Bhojpure01 February 1, 2011
स्वस्थानी बहिस्कार
Login in to Rate this Post:     0       ?        
हा हा एस्तो दिन पनि आउदो रेहेछ , फुकिङ डे वा क्या मज्जा , वा यो त त्यो खैजडिले बेच्ने बाह्र मज्जा जस्तै , कुरा सुन्दा त हामी पनि मुसले भन्दा काम कहाँ छौ र.
तपरे र छपरे का दुलही हरुले बिहान् बिहान् श्रीमान को खुट्टी को पानी खान्थे , तिम्रा आमा हजुर आमाले खाए कि खाएनन ? खाएका भए अहिले पनि खाइ रखेका छन कि छैनन ? खान छोडेका भए खान ल्गाउन सक्छौ वा तेही कायम गर्न रुचाउछौ कि रुचाउदैनौ ? किन छोडे त ? तेस्को पनि कारण होला है न र ?
समय सापेक्ष  परिवर्तन हुन्छ हुन्छ र हुनु पर्छ  , यहाँ कुनै नारिले बिगतमा बनाइेका अबान्छनिय निती हरु को बिरोधमा लेख लेखे तेस्मा तिमी मुला गुले लाई किन तेत्रो आपत्ती ?
जाउ आमलाई दिदी बैनी अनी भाउजु माइजु सबैलाई श्रीमान को खुट्टा धुएर पानी खाउ भन !

Read Full Discussion Thread for this article