Posted by: comingsoon February 1, 2011
स्वस्थानी बहिस्कार
Login in to Rate this Post:     0       ?        
laddu mati le NGO ko paisa pachaune meso garnu bhaye jaso
हे साझायात्री मुनी तथा मुन्नी हरु यो लेख पढेर के लाग्यो त ल बिस्तारमा सुन
एकादेशमा अङ्रेज भन्ने जाती हरु संसार घुम्दै आउँदा भारत भन्ने देश मा आएछन
ति पदारीनाथ ले हिन्दू धर्म लाई कसरी नस्ट गर्न सकिन्छ त भनेर संक्रित पढ्ने ईछ्या राखेछन
तेस पछी के भो त कुमार जि आग्या गर्नु हुन्छ हे साझा यात्री
त्यो पादरी एता उती डलर को मुथो लिएर डुलेछ तर कतै पनि पन्डित हरु उसलाई सन्स्क्रित पडाउन राजी भएनछन
तेस पछी एक गरीब ब्रामन लाई असन्ख्य दान दक्षिणा , डलर ले पूजा गरी गोप्य रुमपा सन्स्क्रित पदेछ
गरीब पन्दितले पनि के बदाउने त यो पादरिलाई भनी द्यान गर्दा कुटिल्यको अर्थशास्त्र पदाएछन
सन्स्क्रित भाषा पदी सकेपछी पादरी आग्या गर्छ हे पन्दित गुरु देब तापाइको धर्म शास्त्र त हाम्रो भन्दा हजारौ गुना अगाडि रहेछ
ज्ञान एही रहेछ बिज्ञान एही रहेछ अर्थशास्त्र , राजनीति देखी कुटनिती एही रहेछ तर पनि तपाईं को देशको हालत किन एस्तो ?
सो पादरिको कुरा सुनेर पन्दित आग्या गर्दछ्न हे पादरी भाईया यो सब समयएको खेल हो सुन्छौ भने म भन्छु ल सुन
धेरै बर्ष पहिले को कुरा हो , त्यो भन्दा पहिले भारत बर्ष मा पर्ने देश हरु निकै सम्पन्न थिए , सो देखेर खाडी राष्ट्र तिर बाट
अाएका मुस्लिम हरुले ठुलो आक्रमण गरे , बेद जलाये , पुरान जलाए , पन्दित हरुलाई काते ,माहिलाको अस्मिता लुटे , अहिले भरात भन्ने देश ओर पर ठुलो आक्रमण मा पर्‍यो 
तेस्पछी भरात तथा बङलादेस्मा रहेका हिन्दू लाई जबर्जस्ती मुस्लिम बनाइयो । तेस्पछी के गर्ने त भनेर बचेँका केही पन्दित हरुले नयाँ ग्रन्थ लेखेर हिन्दू हरुलाई कडा बनये मनु ले मनु ग्रन्थ लेखे ,हिन्दू माहिला हरु नरम स्वोभाब का हुने हुनाले मुस्लिमको प्रतिकार गर्न स्वोस्थानी जस्तो ग्रन्थ लेखियो जस्ले
माहिलालाई धर्म परिवर्तन गर्न बाट रोकोश । जस्ले गर्दा पुरुष तथा महिला दुबइ ले बैरी हरुको प्रतिकार गर्ने निस्चित होस् ।
तेसैले हे साझा बासीहरु डलरमती का लेख पडेर आफ्नो मती नबिगार हो
कुमार जि आग्या गर्नु हुन्छ हे साझामुनी तथा मुन्नी हरु मन नपरे बहिस्कार गर्दा हुन्छ
डलर खाएर पुनरलेखन जस्तो उपर्माउलो नगर हो ।
आज को समाज लाई ५००० बर्ष पछी हेर्दा यस्तै नमिल्दो लाग्न सख्छ
तर समाज बर्तमानमा हिंड्न सक्छ न भुत काल मा न भबिस्य कालमा तेसैले
हिजो को कुरा लाई पुनर्लेखन गर्दैमा सत्य बादलीदैन
ईती श्री ...

Read Full Discussion Thread for this article