Posted by: The Real Patriot January 31, 2011
My allergy symptoms
Login in to Rate this Post:     0       ?        
 साथीहरु हो मलाई साह्रै नराम्रो रोग लागेको जस्तो Feel हुन्छ मेरो अगाडि कसैले निम्न लिखित मानिस हरु को नाम लिदा मलाई allergy सुरु हुन्छ जस्तै  .......



पुरुष नेता -    प्रचन्डे , झल्लुनाथ र राम्चन्द्रे ( आफु प्रधानमन्त्री हुन शहमती हुनु पर्ने रे त्रिकोण ass hole हरु )
 महिला नेता - सुजाता  (आफु नि नेपाली सँग बिहे नग्रने छोरी लाई नि नेपाली नचाहिने अनी घण्टा खान नेपाल को गुले मन्त्री हुने  )
पत्रकार -        ॠषि धमला ( कत्ती नै स्मार्ट जस्तो टि.भी मा आको छ आको छ गुले मुखे )
हिरोइन -       रेखा थापा ( ताइ नैइ तुइ कि म हुँ भन्ने जाठी )
हिरो -            भुवन के.सी ( उताउल्लो चाउरी परेको थाहा छैन गफाडी )
Read Full Discussion Thread for this article