Posted by: chamatkar January 31, 2011
She is the bomb!
Login in to Rate this Post:     0       ?        
 तिनीहरु जबरजस्ती हसाउछन त्यो हामी सबैलाई थाहा छ ..
तर कमसेकम हसयेका त छन् ,हाम्ले के गरेका छौं ?बसेर हेर्ने त हो नि ...

तर "retards" भन्दिने  ?एदी सांचिकै 'retards" रैछन् भने आँफै विध्वं हरु नेपाल गएर चलाए भैगो नि मेरीबास्सै ,तितो सत्यहरु ! तिनीहरु चर्चित छन् जे भए नि !
तर राम्रो गरेनन भन्दैमा कसरि retards???retards भन्या त हाम्रा नेता ठुला भनौंदा हरु हुन् ..यिनीहरुले देश बिगार्याछन र ?अब जबर्जस्ती हसाउदा रिस त उठ्छ ,(माथि को भिडियो जस्तै )..
retards???यो retards भन्ने सबै retards हुन् !कमसेकम राम्रो छैन ,भएन त भन्न सकिन्थ्यो नि retards नै भन्दिने ??
Read Full Discussion Thread for this article