Posted by: chamatkar January 30, 2011
She is the bomb!
Login in to Rate this Post:     5       ?         Liked by
साथी भीडीयो को लागि धन्यवाद ...
अनि geeves  -
यो "retarded" भनेको के ?कसरि रितार्देद ?कुन आधार मा ?
यो मेरी बास्सै को उदेस्य देश को समस्यालाइ प्रस्तुत गर्नु खासै हैन ,यो मेरी बास्सै नेपालकै चर्चित कार्यक्रम हो ..किन हो ?किनकि एसले सबैलाइ आनन्द दिन्छ एसले गाउँतिर एती मनोरंजन ल्याको छ नि नेपाल भरि ...
हाम्रो गाउँमा त मेरी बास्सै भने पछि बच्चा देखि बुढा हेर्न आउने ,..गाउँ मा त धेरै को टिभी हुँदैन .त्यसैले सबै मिलेर मेरीबास्सै हेर्नको जस्तो आनन्द केइ छैन जस्तो लाग्दछ !यसले एकछिन भएनि सबै को अनुहार मा हाँसो त ल्याउछ ल्याउँछ !
हो ,मेरी बास्सै को हशाइ सामान्य जीवन  संग मिसिएको हुन्छ ,त्यसैले हामी हास्छौं ~ अनि यिनीहरु ले के सिक्नु पर्यो ?मनोरंजन न हो ,येस्तो रमाइलो गर्दा"retarded"?? आँफु नै "खुस्कियेको" हो यिनीहरु "retarded hoina"...
आँफु अमेरिकन  डिग्री लिएर नेपाल फर्कदै हैन -आँफु गएर मेरी बास्सै टोलि लाइ सिकाए भैगो नि ;;अंग्रेजी मनोरंजन हेर्याछु भन्दैमा  खिल्ली उडाउने?

 

 

Read Full Discussion Thread for this article