Posted by: Bhojpure01 January 28, 2011
Returning to Nepal
Login in to Rate this Post:     0       ?        
पर्खाल पारी के छ के छ ? बिदेश गए पछी त्यो कौतुहल पनि मेटियो , पर्खाल पारी के छ भन्ने कुरा पनि राम प्रसाद जि ले !

कुरो रह्यो नाक जोगाउने? यो नै सबै भन्दा गाठी कुरो रहेछ ? हुन त हाम्रो धमैले पनि मनुस्य जातिलाई कर्म अनुसार बर्ण बिभाजन गरिदिएको ले आझै पनि यो बर्ग र बर्ण जन्जाल बाट मुक्त पाउन कठिन् नै हुन्छ तर देश खाइ , खारिएर आए पछी घैटोमा घाम लागे पछी कसैले रोक्न सकेन लागे ब्यवसाय गर्न, ब्यवसाय ले ब्यबसाई बनाउदै लगे पछी तिनै साथीभाइ हरु हिस्सबुडी खिस्स दात भए होलान ।

सक्छौ ब्यवसाय गर , सक्दैनौ ।।।।।।।।।।।।।।।।।। उखान सुनेको छ ? 
Last edited: 28-Jan-11 09:29 PM
Read Full Discussion Thread for this article