Posted by: I_AM_BAHUN_ January 27, 2011
is Rato Bangala school cheating?
Login in to Rate this Post:     0       ?        

अब मेरो छनी बाउ आमा अझै जिम्दै छन , दाई छ दाइको छोरो छ अनी त्यो नर्सरीमा पढ्दै छ घर नेरको स्कुलमा।

अब त जस्तो पिएचडी पढिएन के गर्ने एस्तै हो, नपढेको हुनाले त जस्तो बिदेशिन पाइएन।

सुराकी त के गर्थ्यो बिचरो, बाउ गरीब थियो अनी गरीब हुने बित्तिकै माओवादी हुनु पर्छ रे , तर तेस्को बाउ काङ्रेस थियो , तेही भर भौतीक र सारिरिक कारबाहीमा पर्‍यो, तर गरीबको बच्चो भर पनि हरेश खाएन , माओवादी बनेन काम गर्‍यो पैसा कमायो , गर्नेले गर्दो रैछ बुजिश , अब त्यो पनि सामन्तिलाई सखाप पार्नु पर्छ भन्दै हिंडेको भए आहिले सक्तिखोर तिर हुन्थ्यो होला ।

ल त जए होश । 

Read Full Discussion Thread for this article